यसरी उठ्दैछ एनआरएन लाप्राक नमुना बस्ती (फोटो फिचर)

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) लाप्राक नमुना बस्तीको काम धमाधम भैरहेको छ । हस्तान्तरणको अप्रील महिनामा नहुने भएको छ । गैर आवासीय नेपाली संघले सञ्चालन गरेको गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि प्राविधीक तथा सरकारी ढिलाइका कारण हस्तान्तरण कार्यक्रम रोकिने भएको हो । गत … Continue reading यसरी उठ्दैछ एनआरएन लाप्राक नमुना बस्ती (फोटो फिचर)